Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । फागुन १४ गते सोमबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको सो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट पारित भई सेयरधनीमा वितरण हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया