नेरुडे र मिर्मिरे लघुवित्त एकीकृत कारोबारको तयारीमा
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था एकीकृत कारोबारमा अन्तिम तयारीमा जुटेका छन् । यी दुवै संस्थाले मर्जर प्रक्रिया सम्पन्न गरी यही फागुन ३० गतेबाट एकीकृत कारोबार गर्ने तयारी गरेका हुन् ।
मर्जरपश्चात कम्पनीको नाम नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था कायम रहने छ । एकीकृत कारोबारका लागि यी कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले यही फागुन २१ गते र कम्पनी रजिस्टर्डको कार्यालयले यही फागुन २२ गते अन्तिम स्वीकृति दिएसँगै संस्थाले एकीकृत कारोबारको मिति घोषणा गरेको हो । गत वैशाख १० गते नैं छुट्टाछुट्टैरूपमा सम्पन्न भएको दुवै संस्थाको विशेष साधारणसभाले मर्जरको लागि एक बराबर एक अर्थात् १ः१ को स्वा्प रेसियो तोकेको थियो । एकीकृत कारोबारपश्चात बन्ने संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेमापा रहने छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया