बेष्ट फाईनान्सको खुद मुनाफा एक करोड
काठमाडौँ । बेष्ट फाईनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड आठ लाख ४७ हजार पाँच सय ७१ रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाईनान्सको यस्तो नाफा ९७ लाख दुई हजार दुई सय ७६ रुपैंयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी ८५ करोड ४८ लाख १६ हजार सात सय ७९ रुपैंयाँ रहेको फाईनान्सले चालु आवको दोस्रो त्रैमासमा चार अर्ब ७८ करोड ९२ लाख ९५ हजार छ सय दुई रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब ६१ करोड ६२ लाख ७२ हजार आठ सय ७९ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ९७ लाख ९७ हजार सात सय २१ रुपैंयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा तीन दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ३० करोड ६८ लाख ३७ हजार आठ सय ९७ रुपैंयाँ रहेको फाईनान्सको स्प्रेड दर भने चार दशमलव ५१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाईनान्सले चार अर्ब १७ करोड १५ लाख ६२ हजार आठ सय पाँच रुपैंयाँ निक्षेप संकलन गरी तीन अर्ब ५५ करोड ९८ लाख ५४ हजार एक सय ७४ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ८६ लाख २८ हजार चार सय ४६ रुपैंयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा चार दशमलव शुन्य पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ५३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया