Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु बैंकको वार्षिक साधारणसभा आह्वान

प्रभु बैंकको वार्षिक साधारणसभा आह्वान


काठमाडौं । प्रभु बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंक सञ्चालक समितिको यही चैत २३ गते बसेको तीन सय ३२ औं बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो ।

उक्त निर्णयअनुसार बैंकले यही वैशाख २० गते केन्द्रीय कार्यालय बबरमहलमा आफ्नो २२औं वार्षिक साधारणसभा गर्ने छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि बैंकको यही वैशाख चार गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया