सानिमा जीआईसी इन्स्योरेन्सले हकप्रद जारी गर्ने
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले चुक्ता पुँजी दुई अर्ब पुर्याउन २५ प्रतिशत बारबार हुने ५० करोड रुपैयाँको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको जनाएको छ । काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीका अनुसार साधारणसभाले एन अमात्य एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षक नियुक्त गर्न सञ्चालक समितिले गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया