नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, चितवनले आफ्नो २२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष चन्द्रमान मलेकुको अध्यक्षतामा बैंकले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
चितवन रत्ननगर १, टाँडीमा केन्द्रीय कार्यालय रहेको बैंकको साधारण सभास्टार होटल, रत्ननगर १ चितवनमा २०८१ साल वैशाख १८ गते साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाबाट संस्थापक समूहतर्फ दुई जना र सर्वसाधारण समूहबाट दुई जना गरी चार जनाको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । संस्थापक समूहबाट मलेकु र टेकनाथ ढकाल र सर्वसाधारण समूहबाट पुकार थापा र गणेशमान प्रधान निर्विरोध निर्वाचित भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया