नबिल बैंकको प्रमुख कार्यकारीमा पुन: ढुंगाना
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पदमा पुनः ज्ञानेन्द्रप्रसाद ढुंगाना नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले ढुंगानाको कार्यकाल दुई वर्षको लागि थप गरेको हो ।
बैंकका अनुसार ढुंगानाको थप भएको कार्यकाल यही असार १७ देखि कार्यान्वयनमा आउने छ । ढुंगाना यसअघि विसं २०७९ असारमा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । ढुंगानासँग नेपाल राष्ट्र बैंक, तत्कालीन नेपाल बंगलादेश बैंक, नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) समेतमा काम गरेको अनुभव छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- स्वरोजगार लघुवित्तको नाफा तीन करोड ६८ लाख
- भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
- माथिल्लो तामाकोशी पूर्ण सञ्चालनमा ल्याउन अझै एक वर्ष लाग्ने
- तीन हजार बढी विद्यार्थीलाई विद्युतीय चुलो वितरण
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया