गभर्नर अधिकारी स्विट्जरल्यान्ड प्रस्थान
काठमाडौं (आर्थिक) । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । उनी विभिन्न राष्ट्रहरूको केन्द्रीय बैंकको सुपरीक्षेणको सम्बन्धमा भएको अभ्यासहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन यही असार १३ गते बिहीबार स्विट्जरल्याण्ड गएका हुन् ।
सम्मेलनमा क्रममा गर्भनर अधिकारीले नेपालले सुपरीवेक्षणको सम्बन्धमा गरेका अभ्यासहरू, सुपरीवेक्षहरूको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यासहरूको समेत चर्चा गर्ने छन् । भ्रमण सकेपश्चात् यही असार १९ गते गर्भनर अधिकारी स्वदेश फर्किने कार्यक्रम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया