Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा जीआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच सम्झौता

सानिमा जीआईसी इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच सम्झौता


काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच इन्स्योरेन्सबीच सम्झौता भएको छ । दुवै कम्पनीबीच हकप्रद सेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा सानिमा जीआईसी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटलले सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको ५० लाख कित्ता हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x