Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सञ्चालकमा मानन्धर

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको सञ्चालकमा मानन्धर


काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा राजेश प्रसाद मानन्धर नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिको यही असार २१ गते शुक्रबार बसेको बैठकले मानन्धरलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको बताइएको छ । मानन्धरसँग वित्तीय क्षेत्रमा २६ वर्ष, इन्स्योरेन्स क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव छ ।

फाइनान्सले मुलुकभरका २३ वटा शाखा कार्यालय, चारवटा विस्तारित काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x