Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिर्जनशील लघुवित्तद्वारा वार्षिक साधारणसभाको आह्वान

सिर्जनशील लघुवित्तद्वारा वार्षिक साधारणसभाको आह्वान


काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही साउन ३२ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा गर्न लागेको हो । महोत्तरीको बर्दिवासस्थित विनायक होटलमा हुने उक्त वार्षिक साधारणसभामार्फत संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुको अतिरिक्त, लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x