Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसम्पदा लघुवित्तको प्रमुख कार्यकारीमा पौडेल

सम्पदा लघुवित्तको प्रमुख कार्यकारीमा पौडेल


काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको पदमा केशवकुमार पौडेल नियुक्त भएका छन् । संस्थाका अनुसार यही साउन एक गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।

साविकको साधना लघुवित्त र सबैको लघुवित्त एक आपसमा मर्ज भई सम्पदा लघुवित्तको नामबाट एकीकृत कारोबार भएपश्चात् पौडेल प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । विसं २०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरूमा काम गरेको अनुभव रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x