निफ्राको नाफामा संकुचन
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफामा संकुचन आएको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ३३ करोड पाँच लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १० करोड रुपैयाँले कम हो । अघिल्लो आवमा बैंकले एक अर्ब ४१ करोड ५२ लाख छ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकले आव २०८०/८१ मा ८२ करोड ९८ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ८६ करोड ४९ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ५४ करोड ९७ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शूून्य दशमलव शून्य एक प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने बैंकले ८९ करोड १६ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब छ करोड ३१ लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले दुई अर्ब ७२ करोड ६० लाख आठ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम उपहार पाथीभरा
- प्रधानमन्त्रीको दाबीजस्तो अर्थमा सुधार देखिएन
- भरतपुर महानगरपालिकाले सीसीटीभी जडान गर्न खुलाएको टेन्डर विवादित
- चार महिनामा साढे १८ अर्ब विदेशी लगानी प्रतिबद्धता
- लघुवित्तहरूको वित्तीय स्थिति
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया