सलिको र पर्यटक यातायात संघबीच सम्झौता
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच समझदारी भएको छ ।
सवारी साधनको बीमा गर्ने गराउने तथा बीमा दाबी प्रक्रियालाई सरल र सहज बनाउनेसम्बन्धी दुईपक्षीय सम्झौतामा एक समारोहबीच मंगलबार हस्ताक्षर भएको कम्पनीले जानकारी दिएको छ । सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसँग आबद्ध सवारीधनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो सवारीको बीमा गराएको अवस्थामा सवारी दुर्घटनामा परी क्षति भएमा बीमितले मर्मत गर्दा लाग्ने खर्चको क्षतिपूर्ति रकम सहजरूपमा प्राप्त गर्न सक्ने छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण
- भक्तपुरबाट दुर्गा प्रसाईँ पक्राउ
- चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक
- गृहमन्त्रीद्वारा नवीन सोचका साथ काम गर्न निर्देशन
- सत्र क्विन्टल गाँजासहित टिपर चालक पक्राउ
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया