Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई म्युचुअल फन्डले लाभांश वितरण

ग्लोबल आईएमई म्युचुअल फन्डले लाभांश वितरण


काठमाडौं  । ग्लोबल आइएमई म्युचुअल फन्डले लाभांश वितरण गर्ने भएको छ । ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरूलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हो ।

कम्पनीको यही भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि समेत पाँच प्रतिशतका दरले हुन आउने पाँच करोड १२ लाख ८८ हजार एक सय ८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । फन्डको कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x