Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसीईडीबी हाइड्रोपावरले बोनस सेयर दिने

सीईडीबी हाइड्रोपावरले बोनस सेयर दिने


काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ११ प्रतिशतका दरले बोनस सेयर (करबाहेक) जारी गर्ने भएको हो । त्यस्तै, बोनस सेयर जारीपछि कायम चुक्ता पुँजीको ५४ दशमलव पाँच प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेगरी आगामी साधारणसभा प्रस्ताव लैजाने भएको छ । बोनस सेयर वितरण गर्ने प्रस्ताव कम्पनीको यही असोज २१ गते हुने वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x