Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअपी पावर कम्पनीको वार्षिक साधारणसभाको आह्वान

अपी पावर कम्पनीको वार्षिक साधारणसभाको आह्वान


काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही कात्तिक एक गते काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको खुद नाफामध्येबाट शून्य दशमलव ४७ प्रतिशतको अनुपातमा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक गत आर्थिक वर्षको वित्तीय विवरण, लेखापरीक्षण विवरणलगायतका प्रस्तावहरू पारित गर्ने तयारी पनि कम्पनीले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x