Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुराँस लघुवित्तको लाभांश घोषणा

गुराँस लघुवित्तको लाभांश घोषणा


काठमाडौं । गुराँस लघुवित्त वित्तीय संंस्थाले लाभांश घोषणा गरेको छ । संस्थाको पछिल्लो पटक सम्पन्न भएको सञ्चालक समितिको एक सय ४२औँ बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x