एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा
एनएमबी बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । कोष व्यवस्थापक एनएमबी क्यापिटलले एनएमबी फिफ्टी र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड ३ को लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले गत वर्ष २०८०/८१ को नाफाबाट एनएमबी फिफ्टीका इकाइधनीहरूलाई करसहित १५ प्रतिशत र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड ३ का इकाइधनीलाई १० प्रतिशत लाभांश वितरण गर्नेछ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन दुवै म्युचुअल फन्डको बुक क्लोज असोज ११ गते तोकिएको छ । क्यापिटलले एनएमबी सरल बचत फन्ड–ईका इकाइधनीलाई भने प्रतिफल वितरण नगरिएको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया