Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन


काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन भएको छ । नयाँ निर्वाचित संघको कार्यसमितिमा रामेन्द्र रायमाझी अध्यक्ष, मनिष नारायण जोशी उपाध्यक्ष, निर्मल भट्टराई महासचिव, शिभान्तराज पाण्डे कोषाध्यक्ष र सन्दीप कार्की, पुष्प शर्मा र लेखनाथ पोखरेल सदस्य रहेको संघले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x