Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएलजी इन्स्योेरेन्स कम्पनीद्वारा विशेष साधारणसभा

एनएलजी इन्स्योेरेन्स कम्पनीद्वारा विशेष साधारणसभा


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिसम्बन्धी प्रस्ताव पारित गर्नका लागि यही कात्तिक सात गते आम्रपाली बैंकेटमा विशेष साधारणसभा गर्न लागेको हो ।

विशेष सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार सात सय ९० रूपैयाँमध्येबाट १० सेयर बजार छ दशमलव छ अर्थात ६६ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x