एनएलजी इन्स्योेरेन्स कम्पनीद्वारा विशेष साधारणसभा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभाको आह्वान गरेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिसम्बन्धी प्रस्ताव पारित गर्नका लागि यही कात्तिक सात गते आम्रपाली बैंकेटमा विशेष साधारणसभा गर्न लागेको हो ।
विशेष सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार सात सय ९० रूपैयाँमध्येबाट १० सेयर बजार छ दशमलव छ अर्थात ६६ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया