लाइफ इन्स्योेरेन्स कर्पोेरेसनले हकप्रद सेयर जारी गर्ने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ हुनुपर्नेछ ।
कम्पनीको हालको अवस्थामा भने चुक्ता पुँजी दुई अर्ब ६५ करोड रूपैयाँ मात्र रहेको छ । कम्पनीले अपुग चुक्ता पुँजी अर्थात् हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट एक बराबर शून्य आठ अर्थात् ८० प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डले यही असोज १४ गते अनुमति दिएको छ । हकप्रद सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रूपैयाँ पुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बाढीले झोलुङ्गे पुल बगाएपछि करिब दुई सय ५० घरपरिवार समस्यामा
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई मणिपाल अस्पतालमा छुट
- उद्धार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
- लक्ष्मी सनराइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी
- उद्धार कोषलाई इन्फ्रास्ट्रक्चर बैंकको सहयोग
- राहत कोषमा सहयोग गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
- लाइफ इन्स्योेरेन्स कर्पोेरेसनले हकप्रद सेयर जारी गर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया