नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा बाढीपहिरो प्रभावितलाई सहयोग
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो प्रभावितहरूलाई राहत सामग्री वितरण गरेको छ । हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारणले ठूलो जनधन क्षति भएको हुँदा बैंकले पीडितहरूलाई दैनिक उपभोग्य सामग्री दिई सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकले पनौती नगरपालिका वडा नम्बर ११ सँग सहकार्य गर्दै त्यस वडाभित्र रहेका तीन सय ७३ बाढीपहिरो प्रवाहित घरधुरीलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रही दैनिक उपभोग्य सामग्रीहरू वितरण गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा बाढीपहिरो प्रभावितलाई सहयोग
- राष्ट्रिय वाणिज्य बैंकको ‘किसान सरल कर्जा’
- हत्याको आरोपमा प्रहरी द्वारा एक युवा पक्राउ
- समस्याग्रस्त घोषित सहकारीको दायित्व भुक्तानी गर्न सार्वजनिक सूचना
- मेची-महाकाली उद्धार यात्रा: कोशी प्रदेशमा ४४ जनाको उद्धार
- बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया