नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा बाढीपहिरो प्रभावितलाई सहयोग
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो प्रभावितहरूलाई राहत सामग्री वितरण गरेको छ । हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारणले ठूलो जनधन क्षति भएको हुँदा बैंकले पीडितहरूलाई दैनिक उपभोग्य सामग्री दिई सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकले पनौती नगरपालिका वडा नम्बर ११ सँग सहकार्य गर्दै त्यस वडाभित्र रहेका तीन सय ७३ बाढीपहिरो प्रवाहित घरधुरीलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रही दैनिक उपभोग्य सामग्रीहरू वितरण गरेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया