Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबेष्ट फाइनान्सको साधारणसभा आह्वान

बेष्ट फाइनान्सको साधारणसभा आह्वान


काठमाडौं । बेष्ट फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही कात्तिक १४ गते आफ्नो २७औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत फाइनान्सले गत आर्थिक वर्षको वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि फाइनान्सको यही कात्तिक दुई गते सेयर दर्ता किताब बन्द हुने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x