शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पाण्डे नियुक्त
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः दीपप्रकाश पाण्डे नियुक्त भएका छन् । कम्पनीको यही कात्तिक एक गते बसेको सञ्चालक समितिको तीन सय ४०औँ बैठकले पाण्डेलाई पुनः प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । कम्पनीका अनुसार पाण्डेलाई आगामी चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारीमा नियुक्त गरिएको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पाण्डे नियुक्त
- गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान
- एआईजी पदमा डिआईजी राणा बढुवाका लागि सिफारिस
- उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
- स्वार्थैस्वार्थको बीचमा निःस्वार्थता खोज्नु नै जीवन हो
- अपराधलाई संरक्षण गर्ने गलत अभ्यास
- आज फेरि बढ्यो सुनको मूल्य
- प्रहरीद्वारा भन्सार छली भित्र्याइएका सामान बरामद
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया