Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन म्युचुअल फन्डको लाभांश घोषणा

हिमालयन म्युचुअल फन्डको लाभांश घोषणा


काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको योजना व्यस्थापनमा हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हिमालयन ८०–२० ले गत आर्थिक वर्षको लागि इकाईधनीहरूलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । फन्डले इकाईधनीहरूलाई करसहित छ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । असोज २१ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x