राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत
काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाको लाभांशको अनुपात स्वीकृत गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।
राष्ट्र बैंकले लघुवित्तलाई हाल कायम चुक्तापुँजीको १४ दशमलव २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्न अनुमति दिएको हो । संंस्थाका अनुसार राष्ट्र बैंकबाट स्वीकृत लाभांश संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् कार्यान्वयनमा आउने छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट
- बीएफआईएन र अन्तर्राष्ट्रिय प्रशिक्षण तथा अनुसन्धान संस्थाबीच सम्झौता
- हिमालयन म्युचुअल फन्डको लाभांश घोषणा
- समता घरेलुले एफपीओ जारी गर्ने
- शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पाण्डे नियुक्त
- गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान
- एआईजी पदमा डिआईजी राणा बढुवाका लागि सिफारिस
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया