Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा थिङ

कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा थिङ


काठमाडौं । क्षेत्रीयस्तरको कर्पोेरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा लालबहादुर थिङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको पछिल्लो पटक बसेको सञ्चालक समिति बैठकले थिङलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत थिङको कार्यकाल यही कात्तिक महिनाको सुरुवातदेखि नै कार्यान्वयनमा आएको बैंकले जानकारी दिएको छ । कुशल व्यवस्थापकीय क्षमता भएका थिङको कार्यगत क्षमताले बैंकले आफ्नो समग्र वित्तीय अवस्थामा सुधार ल्याउने अपेक्षा गरेको बैंक सञ्चालक समितिको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x