सिद्धार्थ बैंकका ग्राहकहरूलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट
काठमाडौं । सिद्धार्थ बैंक र दुसित थानी हिमालयन रिसोर्ट प्रालि (धुलिखेल, काठमाडौं)बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै अन्य सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यममार्फत सम्पर्क गर्न सकिने बैंकको भनाइ छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सिद्धार्थ बैंकका ग्राहकहरूलाई दुसित थानी हिमालयन रिसोर्टमा छुट
- कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा
- ज्योति विकास बैंकका ग्राहकहरूलाई ठमेल प्लाजा होटलमा छुट
- एनएलजी इन्स्योरेन्सको विशेष सभा सम्पन्न
- नेपाल एयरलाइन्समा देखिएका समस्याको दीर्घकालीन समाधान गर्नेछौँ: मन्त्री पाण्डे
- विश्व बैंकले रोजगारी सृजनामा सघाउने
- अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता
- नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया