Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारश्वेतगंगा हाइड्रोद्वारा वार्षिक साधारणसभाको आह्वान

श्वेतगंगा हाइड्रोद्वारा वार्षिक साधारणसभाको आह्वान


काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एन्ड डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही मंसिर छ गते आफ्नो आठौँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही कात्तिक २१ गते एक दिनका लागि सेयर दर्ता किताव बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x