Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसगरमाथा जलविद्युत् कम्पनीको साधारणसभा

सगरमाथा जलविद्युत् कम्पनीको साधारणसभा


काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणासहित साधारणसभा बोलाएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको चार दशमलव ७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव २५ प्रतिशतका दरले नगद लाभांश गरी कुल पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही कात्तिक २६ सेयर दर्ता किताब बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x