इक्रा नेपालको साधारणसभा आह्वान
काठमाडौं । इक्रा नेपाल लिमिटेडले वार्षिक साधारणसभा आह्वान भएको छ । कम्पनीले यही मंसिर तीन गते काठमाडौंको ठमेलस्थित एलफ्ट होटलमा आफ्नो १२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट ५७ दशमलव ३९ प्रतिशतका दरले हुन आउने चार करोड १३ लाख २५ हजार एक सय ७२ रुपैयाँ बराबरको नगद लाभाँश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- इक्रा नेपालको साधारणसभा आह्वान
- ‘बाढी प्रकोपबाट हुने जोखिम न्यूनीकरणबारे सचेतना फैलाउन आवश्यक छ’
- सिकलसेल उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड
- भित्रिए करिब साढे नौ लाख विदेशी पर्यटक
- छठका लागि भारतबाट ५० लाखका केरा आयात
- भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम
- विमानस्थलबाट पाँच केजी सुनसहित तीन जना पक्राउ
- राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया