गुह्येश्वरी मर्चेन्ट फाइनान्सको नाफा ऋणात्मक
काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैकिङ एन्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ११ करोड ३३ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा पाँच करोड ३९ लाख ८० हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब एक करोड २१ लाख ७६ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा आठ अर्ब ३१ करोड ३२ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २७ करोड ९२ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड नौ लाख ८९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले आठ अर्ब १५ करोड ७० लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६८ करोड ६९ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ९७ लाख ४९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गुह्येश्वरी मर्चेन्ट फाइनान्सको नाफा ऋणात्मक
- समद्धि फाइनान्सको नाफा ऋणात्मक
- लुम्बिनी विकास बैंकको नाफा २० करोड १९ लाख
- सिन्धु विकास बैंकको नाफा दुई करोड ३० लाख
- आईसीएफसी फाइनान्सको नाफा ६ करोड ८८ लाख
- इक्रा नेपालको साधारणसभा आह्वान
- ‘बाढी प्रकोपबाट हुने जोखिम न्यूनीकरणबारे सचेतना फैलाउन आवश्यक छ’
- सिकलसेल उपचारका लागि भेरी अस्पतालमा छुट्टै वार्ड
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया