Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक खाताको विवरण कसैलाई नदिन सीआईबीको अनुरोध

बैंक खाताको विवरण कसैलाई नदिन सीआईबीको अनुरोध


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक तथा वित्तीय संस्थाको कर्मचारीको नाममा फोन गरेर व्यक्तिगत विवरण माग्नेलाई आफ्नो बैंक खाताको विवरण नदिन आग्रह गरेको छ ।

सीआईबी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले एक सूचना जारी गर्दै ह्याकर र ठगीमा संलग्नहरूले ‘खाता रिन्यु र अपडेट’ गर्ने नाममा रकम ट्रान्सफर गर्ने हुनाले त्यस्तो विवरण दिँदा जोखिम हुने भन्दै विवरण नदिन अनुरोध गरेका हुन् । सूचनामा ‘खाता नम्बर, जन्ममिति र ओटीपी मागेर खातावालले थाहा नै नपाईकन रकम ट्रान्सफर गर्नेगरेको उजुरी आएको उल्लेख गर्दै सबैलाई सचेत हुन आग्रह गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x