Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ करोड ५० लाख

आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ करोड ५० लाख


काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १४ करोड ५० लाख १३ हजार पाँच सय ४५ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १३ करोड तीन लाख ८७ हजार नौ सय ९१ रुपैयाँ रहेको छ ।

हाल चुक्ता पुुँजी पाँच अर्ब रुपैयाँ रहेको कम्पनीको चालु आवको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६० पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ५० रुपैयाँ ६६ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x