Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफको नाफा २० करोड ५४ लाख

नेपाल लाइफको नाफा २० करोड ५४ लाख


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २० करोड ५४ लाख पाँच हजार दुई सय ९० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १५ करोड ७९ लाख ३० हजार आठ सय ७७ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी आठ अर्ब २० करोड ७९ लाख ६६ हजार पाँच सय ५४ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ एक पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३१ रुपैयाँ ९९ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x