नेपाल बैंकद्वारा १५ लाख सहयोग
काठमाडौं, पुस ६
नेपाल बैंक लिमिटेडले १५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वि विल राइज फाउण्डेसनलाई १५ लाखको चेक हस्तान्तरण गरेको हो । एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले फाउण्डेसनका फुर्वा तेन्जिङ्ग शेर्पालाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम डेविड लामा बि वाक निर्माणमा प्रयोग गरिने भएको छ । बि वाक पर्वतारोहणको क्रममा बास बस्न प्रयोग गरिने स्टिलले बनेको आधुनिक बासस्थान हो । यो बासस्थान पर्यटक, हिमाल आरोही तथा भरियाहरुले रोल्वालिङ्गबाट टासी लाप्चा पास हुँदै थामेसम्म जान प्रयोग गर्न सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निगमको टिकटमा पाँच हजारसम्म छुट
- सहरी विकास र स्थानीय सरकार
- किन हुन्छ, धेरै भ्रष्टाचार ?
- ‘ऋणम् कृत्वा घृतम् पिवेत’को नीति गलत
- महुली लघुवित्तको नाफा चार लाख ४९ हजार
- कन्ट्री रेटिङ ‘बीबी माइनस’, नेपालमा लगानीको जोखिम कायमै
- बैंकहरूले सेयर धितोमा दिए एक खर्बभन्दा बढी कर्जा
- सरकारको राजस्व संकलन १७ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया