Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेशनल लाइफको नाफा ३९ करोड १२ लाख

नेशनल लाइफको नाफा ३९ करोड १२ लाख


काठमाडौं, भदौ १०
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासिक अवधिमा ३९ करोड १२ लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो मुनाफा ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २६ हजार रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १६ रुपैयाँ ९२ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ३३ रुपैयाँ ६१ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x