डिप्रोक्स लघुुवित्तको नाफा २७ करोड ४९ लाख
काठमाडौं, भदौ १०
डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्र्षको चौथौ त्रैमासिक अवधिमा २७ करोड ४९ लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा ४३ करोड दुुई लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ५४ लाख ३३ हजार रुपैयाँ रहेको संस्थाले गत आवको चौथौ त्रैमासिक अवधिमा चार अर्ब ९३ करोड ५१ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५४ करोड ९५ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ९५ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १३ करोड २५ लाख ६१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ४७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाले तीन अर्ब ८२ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ९६ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८१ करोड ६१ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १४ करोड दुुई लाख ५२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव ८४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- लक्ष्मी लघुवित्तको नाफा एक करोड ७० लाख
- उपनिर्वाचनमा सेनाको परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस
- एउटै व्यक्तिले फलाए चार सय मुरी धान
- विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउँदै
- आज विश्वभर बाल दिवस मनाइँदै
- पक्राउ पुर्जी जारी भएका गाउँपालिकाका उपाध्यक्ष बराल सार्वजनिक कार्यक्रममा प्रहरी बेखबर
- एनपिएल: सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
- शान्ति प्रक्रिया टुङ्ग्याएर नेपालबाट शान्तिको नयाँ ‘मोडल’ प्रस्तुत गरौँ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया