नबिल व्यालेन्स फण्डद्वारा लाभांश घोषणा
काठमाडौं भदौ १२
नबिल व्यालेन्स फण्डले लाभांश घोषणा गरेको छ । नबिल म्युुचअल फण्ड योजना व्यवस्थापक रही सञ्चालनमा रहेको नबिल व्यालेन्स फण्ड २ नबिल इक्विटी फण्डले लाभांश वितरण गर्ने घोषणा गरेका हुुन् । योजनाहरूको लेखापरीक्षण भएलगत्तै योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको यही भदौ १० गते बसेको सञ्चालक समितिको बैंठकले नबिल व्यालेन्स फण्ड २ का एकाइधनीहरूलाई करसहित १० करोड आठ लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसैगरी नबिल इक्विटी फण्डका एकाइधनीहरूलाई छ प्रतिशतका दरले सात करोड ५० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
- टीओडी विवरण अविलम्ब रिस्टोर गर
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
- बालेनराजको अन्धसमर्थन
- माग पूरा नभए गाउँ–गाउँबाट वित्तीय संस्थालाई लखेट्ने चेतावनी
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया