ग्लोबल आईएमई लघुुवित्तद्वारा मर्जर समिति गठन
काठमाडौं भदौ १२
ग्लोबल आईएमइर्ए लघुुवित्त वित्तीय संस्थाले मर्जर समिति गठन गरेको छ । संस्थाको यही भदौ १० गते बुुधबार बसेको सञ्चालक समितिको एक सय १६औं बैठकले कुुनै उपुक्त संस्थालाई मर्जर तथा प्राप्ति गर्नको लागि मर्जर कमिटी गठन गरेको हो । संस्थाका अनुसार मर्जर समितिमा सुुशोभन देवकोटा संयोजक, अनिमेश हलवाई सदस्य र हरिकृृष्ण जोशी सदस्य सचिव रहेका छन् । समितिले छिटै नै मर्जर तथा प्राप्तिको लागिको पार्टनर खोजेर टुुंगोमा पु-याउने जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह
- मापदण्डविपरीत गरेका कर्मचारी सरुवा सच्याउन निर्देशन
- विष्णुमती कोरिडोरको टहरामा राखिएका ८२ पसल हटाइयो
- महिला खेलाडीको सफलतामा बजेटको अभाव
- भूगर्भमै सीमित बागलुङका तामा खानी
- टीओडी विवरण अविलम्ब रिस्टोर गर
- देशको आन्तरिक अर्थतन्त्र अझै सुस्त
- लक्ष्यअनुरूपको आर्थिक वृद्धिदर हासिल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया