Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकका कर्मचारीलाई पीसीआर परीक्षणमा छुुट

कामना सेवा विकास बैंकका कर्मचारीलाई पीसीआर परीक्षणमा छुुट


काठमाडौं, भदौ १४
कामना विकास बैंकका कर्मचारीहरूले पीसीआर परीक्षणमा विशेष छुुट पाउने भएका छन् । बैंकले सूरिया हेल्थ केयर प्रालिसँग सम्झौता गरेपश्चात् पीसीआर परीक्षणमा १५ प्रतिशत छुुट पाउने भएका हुुन् । सम्झौताअनुसार ग्राहकले आर्थिक सहुलियतसहित सहजरूपमा कोरोना परीक्षण गरी लाभ लिन सक्नेछन् । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)ले ल्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै बैंकले उक्त सेवा सुविधा उपलब्ध गराएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x