Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअजोड इन्स्योरेन्सको नाफा छ करोड २० लाख

अजोड इन्स्योरेन्सको नाफा छ करोड २० लाख


काठमाडौं, भदौ १५
अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा छ करोड २० लाख ७४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा चार करोड ११ लाख ९६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७१ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीले गत आवको चौथौ त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी आठ रुपैयाँ ६८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय १५ रुपैयाँ ९७ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x