आइतबार भएका मल्टिपल कारोबारहरू रद्द हुुने
काठमाडौँ, भदौ १७
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आइतबार भएका मल्टिपल कारोबारहरू रद्द हुुने भएका छन् । नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा उक्त दिन बिक्रीको लागि राखिएको एउटै सेयर तीन पटकसम्म बिक्री भएको थियो भने खातामा नभएको सेयरसमेत बिक्री भएको थियो । यसरी बिक्री भएको कारोबारहरू रद्द गरिने निर्णय गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिएका छन् ।
उक्त दिन भएको कारोबारमध्ये बाँकी कारोबार यथावत राखेर मल्टिपल कारोबार भएको सेयरहरू मात्र रद्द हुन्छ, प्रमुुख कार्यकारी साउदले भने । नेप्सेको व्यवस्थापन प्रणालीमा समस्या आउँदा आइतबार झण्डै दुई सवा दुुई घण्टा नेप्सेको नियमित कारोबार अवरुद्ध भएको थियो । सोही कारण सामान्य अवस्थामा ११ बजेर खुुलेर तीन बजे बन्द हुुने नियमित कारोबार कक्ष अपरान्ह तीन बजेपछि मात्र खुुलेको थियो । उक्त दिन नेप्से सवा पाँच बजेसम्म खुला रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया