लुुम्बिनी विकास बैंकको नाफा ३३ करोड ५९ लाख
काठमाडौं, भदौ २३
लुुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ३३ करोड ५९ लाख ३४ हजार आठ सय ९२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६२ करोड छ लाख ८१ हजार पाँच सय ६४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी दुुई अर्ब ७१ करोड ६३ लाख ११ हजार सात सय २९ रुपैयाँ रहेको बैंकले गत अवको आवको चौथो त्रैमासमा २८ अर्ब पाँच करोड ८८ लाख १९ हजार सात सय २३ रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब २४ करोड ९८ लाख ३४ हजार सात सय ९७ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब १० करोड ५३ लाख ४७ हजार छ सय ६२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव १३ प्रतिशतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने १८ करोड २९ लाख ४० हजार तीन सय ७९ रुपैयाँ मात्र रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा २१ अर्ब ४९ करोड ६४ लाख छ सय २७ रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब १४ करोड ४४ लाख १८ हजार पाँच सय १७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब १६ करोड ४६ लाख ५४ हजार तीन सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७९ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया