गुडविल फाइनान्सको नाफा १० करोड ७८ लाख
काठमाडौं, भदौ २३
गुुडविल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा १० करोड ७८ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सले १५ करोड १६ लाख ८५ हजार एक सय ३६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा सात अर्ब ४५ करोड ३२ लाख ६२ हजार आठ सय ७५ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ४५ करोड १३ लाख ८२ हजार चार सय ५७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड १२ लाख ४२ हजार पाँच सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्सको वितरणयोग्य नाफा भने चार करोड ८४ लाख ४० हजार छ सय ५३ रुपैयाँ रहेको छ ।
अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ७० करोड ७७ लाख २५ हजार चार सय २५ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५४ करोड ३३ लाख ९८ हजार दुई सय २० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ करोड ९३ लाख २० हजार पाँच सय ७४ रुपैयाँ रहेको फाइनान्सको स्प्रेड दर भने चार दशमलव ५० प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया