मिथिला लघुवित्तको १५ प्रतिशत बोनस सेयर
काठमाडौं, पुस ९
मिथिला लघुुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्नेभएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार छ सय दुई रूपैयाँमध्येबाट १५ प्रतिशतको अनुुपातमा एक करोड ५८ लाख ७९ हजार दुुई सय ४० रूपैयाँ बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । यसैगरी संस्थाले कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशतले हुन आउने आठ लाख ३५ हजार सात सय ४९ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । लाभांश वितरणसम्बन्धी प्रस्ताव संस्थाको यही पुुस २९ गते हुुने ११औं वार्षिक साधारणसभाले पारित गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
- छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
- शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया