Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसपोर्ट लघुवित्तको १० प्रतिशत बोनस सूचीकृत

सपोर्ट लघुवित्तको १० प्रतिशत बोनस सूचीकृत


काठमाडौं, भदौ २४
सर्पोट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार मंगलबार नियमित कारोबारको लागि संस्थाको १० प्रतिशतको अनुपातनमा ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाको पछिल्लो पटक आठ सय ६६ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ । बजार पुँजीकरण ५७ करोड १५ लाख ६० हजार रुपैयाँ पुुगेको संस्थाको स्टकमा भने एक रुपैयाँ अंंकित मूल्य कायम रहेको छ करोड ६० लाख रुपैयाँबराबरको छ लाख ६० हजार कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x