Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारन्यादी हाइड्रोपावर कम्पनी र नागरिक लगानी कोषबीच सम्झौता

न्यादी हाइड्रोपावर कम्पनी र नागरिक लगानी कोषबीच सम्झौता


काठमाडौं, भदौ २५
न्यादी हाइड्रोपावर कम्पनी र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नागरिक लगानी कोषलाई नियुक्त गर्ने गरी सम्झौता गरेको हो । सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्य र कोषका तर्फबाट कार्यकारी निर्देशनक रमण नेपालले हस्ताक्षर गरेका हुुन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x