Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी उन्नति कोष नेप्सेमा सूचीकरण

लक्ष्मी उन्नति कोष नेप्सेमा सूचीकरण


काठमाडौं, भदौ २९
लक्ष्मी उन्नति कोष नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकरण भएको छ । नेप्सेका अनुसार सामूहिक लगानी कोष एकाइ लक्ष्मी उन्नति कोष प्रतिएकाइ १० रुपैयाँ कायम भएको छ करोड ५२ लाख ६२ हजार तीन सय ६० एकाइ सूचीकरण भएको हो ।

धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम कोषको आइतबार बसेको बैठकको निर्णयअनुसार कोषको सूचककरण गरिएको हो । सूचीकृत सेयरको कारोबार सोमबारदेखि हुुनेछ । कोषको प्रधान कार्यालय काठमाडौँको नयाँ बानेश्वरमा रहेको छ भने सूचीकरणअनुसार दिनुुपर्ने आरटीएससम्बन्धी सेवा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x